अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्डको मूल्य बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, चिनियाँ युआन र साउदी अरेबियन रियालको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम भएको छ। त्यस्तै साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसामा स्थिर छ। युरोपियन युरोको भाउ बढेर खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा पुगेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा कायम भएको छ। यता, क्यानेडियन डलरको मूल्यमा भने गिरावट आएको छ। आज यसको खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ। सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा पुगेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँमा काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा, तीन रुटमा सञ्चालन
काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सार्वजनिक यातायातको उपलब्धता कम हुने समयमा यात्रुको आवागमन सहज बनाउन प्रहरीले तीनवटा रुटमा बस सेवा सञ्चालन गरेको हो । प्रहरीका अनुसार कात्तिक ३ र ४ गते सञ्चालन हुने उक्त सेवा पहिलो दिन मंगलबार दिउँसो ४ बजेदेखि सुरु गरिएको थियो । टीकाको दिन बुधबार बिहान ...

रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी
Reuters संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँग सम्झौता गर्न युक्रेनमाथि फेरि दबाव दिएका छन्।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा ट्रम्पले युक्रेनले युद्धको "व्यवस्थापन गर्नुपर्ने" कुरा बारम्बार दोहोर्याएका हुन्। रुससँग सम्झौता ...

‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’
पेमा वाङ्गेल पूर्वी भुटानका बौद्ध भिक्षु हुन्। उनले १७ वर्षको उमेरमा भिक्षु बन्ने निर्णय गरेका थिए। रोबिन लियो होफमान जर्मन अभिनेता, फिल्मकर्मी तथा ‘स्टिल ह्युमन : कन्भर्सेसन्स फर अ चेन्जिङ वर्ल्ड’का प्रस्तोता हुन्। नेपाल यात्राका क्रममा भेटिएका उनीहरूले काठमाडौँस्थित टेर्गार गुम्बामा यो संवाद गरेका हुन्। ‘अझ बढी सिक्नुस्, सुन्नुस् र अवलोकन गर्नुस्’ म अन्नपूर्ण पदमार्गमा यात्रा गरिरहेको थिएँ र तपाईं भिक्षुहरूसँग मनाङस्थित ...

स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा
काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास गर्ने र स्वदेशी उत्पादनलाई कमसल वा... ...


