अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्। उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको यस्तो जवाफ दिइनेछ, जसको कल्पनासमेत गर्न सकिँदैन।’ आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भनेका थिए, ‘सायद मैले काम पूरा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने
ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् । उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार ...

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला
८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा… ...

आयो ‘बाटुलो जून’ को ‘अल्लारे ठिटो’
काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म 'बाटुलो जून' मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । अनमोल केसी स्टारर फिल्मको 'अल्लारे ठिटो आयो' बोलको गीत निर्माण टिमले आइतबार सार्वजनिक गरेको हो । गीतको भिडियोमा अनमोलसँगै प्रिन्सी खतिवडा फिचर्ड छिन् । प्रिन्सीको यो डेब्यू फिल्म हो । भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको… ...

एनपीएल तेस्रो सिजनको रौनक, यस्तो देखियो पूर्वसन्ध्यामा मैदान (तस्वीरहरू)
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । ...


