अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?
अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी भइसकेको छ । उनकी एक वर्ष नपुगेकी छोरी अहिले तीन वर्षकी भइसकेकी छन् । तर, ममता कहाँ छिन्, उनीमाथि के भयो र उनको शव कहाँ छ भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन । ममताका श्रीमान् नरेश भट्टमाथि भने श्रीमतीको हत्या गरेको, शव लुकाएको र शवको अपमान गरेको अभियोगमा प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा मुद्दा चलिरहेको छ । उनले आफूले लगाइएका सबै अभियोग अस्वीकार गर्दै आएका छन् । अक्टोबर २१ सम्म आइपुग्दा अदालतमा ममताको डीएनएसँग मेल खाने रगत भेटिएको ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

रुस–युक्रेन शान्ति वार्ता निर्णायक चरणमा पुगेको ट्रम्पको दाबी
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे। ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध […] ...

साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु
काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। हमलामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार बिहान गरिएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो। यद्यपि मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण ...

भारतसँगको व्यापार सम्झौता टुंग्याउन भेनेजुएलाको 'तेल कार्ड' खेल्दै अमेरिका
अमेरिका भारतसँग व्यापार सम्झौता टुंग्याउन चाहन्छ, भारतलाई सस्तो कच्चा तेल चाहिएको छ र अमेरिकी प्रशासन भेनेजुएलाको तेलका लागि ठूलो बजार खोजिरहेको छ । यी तीन स्वार्थ अहिले एउटै बिन्दुमा जोडिएका छन्- भारतको रिलायन्स इन्डस्ट्रिज । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार भारतको गुजरातस्थित रिलायन्सको जामनगर तेल प्रशोधन केन्द्रको भ्रमण गर्नुको रणनीतिक अर्थ यही हो । उनले भारतलाई तेल प्रशोधनको ‘महाशक्ति’ भन्दै प्रशंसा ...

एनपीएलका लागि तयार छ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (फोटोफिचर)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन केहि दिन बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम लगभग सकिएको छ नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज ...


