पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय एकता र नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको उनले बताए।
अमरेशले मेची पुलबाट शुरू गरे पदयात्रा

Read Complete Original Article
Published originally on हाम्राकुरा

पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय एकता र नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको उनले बताए।
Published originally on हाम्राकुरा

नेपाल प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ । रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका ...

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । अब सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउँदै लुम्बिनी फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिनेछ । लिग चरणको प्रदर्शनका आधारमा दुवै टोली बलिया देखिएका छन् । लुम्बिनी ११ अंकसहित तालिकाको शीर्ष ...

एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म ‘मोहनी’को छायाङ्कन आजदेखि चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित हुनेछ । मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए । उनका अनुसार चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय ...

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि नेताहरू दौडधुप गर्न सुरु गरेका छन् । आगामी मंसिर २६ गतेदेखि हुन लागेको महाधिवेशनमा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि अध्यक्षका दावेदार हुन् । उनी अध्यक्षको दावेदार भएको कुरा उनको सचिवालयले पुष्टि गरेको छ। यस्तै विक्रम पाण्डे पनि अध्यक्षको दौडधुपमा छन् । उनलाई कमल थापा, […] ...