अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

मुम्बईको जुहूस्थित पुष्पा पार्क क्षेत्रमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको खबर बाहिर आएको छ। भारतीय सञ्चार माध्यम एबीपी लाईभका अनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले उनीमाथि गोली प्रहार गरेका हुन्। घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। यस किसिमका अप्रत्याशित घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक […]
Read Complete Original Article
Published originally on समयपोष्ट
Related News

सुडानमा घातक ड्रोन आक्रमणको श्रृङ्खला : १६० भन्दा बढीको मृत्यु, बालबालिका पनि शिकार
खार्तुम । सुडानमा हालैका दिनहरूमा भएका श्रृङ्खलाबद्ध ड्रोन आक्रमणहरूमा परी १६० भन्दा बढी मानिसको ज्यान गएको छ। नागरिकमाथि भइरहेको हिंसाको अनुगमन गर्दै आएको ‘इमर्जेन्सी लयर्स’ समूहका अनुसार सोमबार राजधानी खार्तुममा भएको... ...

पश्चिमी वायुको प्रभाव : केही भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कर्णाली तथा... ...

तीन दिनपछि आज अमेरिकी डलरको भाउ थप घट्यो
नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते (अक्टोबर २०) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ। सार्वजनिक मूल्यसूचीअनुसार ३ दिनदेखि स्थिर अमेरिकी डलरको भाउ आज थोरै घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा छ। शनिबारदेखि सोमबारसम्म अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६... ...

दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा
भोजपुर । दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दशैं मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत... ...


