Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब च्याटबाटै इन्स्टाग्राम रिल्स छनोट गरेर सेयर गर्न सक्ने सुविधा पाउने भएका छन् । मेटा कम्पनीले एन्ड्रोइड एपमा नयाँ सर्टकटको परीक्षण गरिरहेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले च्याटको अट्याचमेन्ट मेनुबाटै इन्स्टाग्राम रिल्स छानेर साथीभाइ तथा परिवारका सदस्यलाई पठाउन सक्नेछन् ।हाल कुनै रिल्स सेयर गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा गएर भिडियो खोज्नुपर्ने वा ह्वाट्सएपको मिडिया पिकर प्रयोग गर्नुपर्ने हुन्छ । नयाँ सुविधाले यो प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ । अह

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ
प्रविधिJust now

जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ

अर्बपति मुकेश अम्बानीको २० वर्षयताकै पहिलो आईपीओमा शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको आवेदन परेको छ। यससँगै जियो प्लेटफर्म्स भारतमा सबैभन्दा बढी आवेदन पाउने सेयर निष्कासन बनेको छ। यसले अम्बानीका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्डलाई उछिनेको छ। अम्बानीको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्सको आईपीओलाई कृत्रिम बुद्धिमतासँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी बढिरहेका बेला ठूला कम्पनीको सेयर ...

टेक्नोलोजी खबर
आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी आउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। आउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित ...

टेक्नोलोजी खबर
गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने
प्रविधिJust now

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने

काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले जीमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा अन्य गुगल सेवासँग सेयर गर्न अनुमति दिएमा उक्त डेटा व्यक्तिगत रुचिअनुसारका विज्ञापन देखाउनसमेत प्रयोग हुन सक्नेछ ।प्रविधिसम्बन्धी वेबसाइट एन्ड्रोइड अथोरिटीको रिपोर्टअनुसार गुगलले अक्टोबर १६ मा आफ्नो नीतिमा यो परिवर्तन गरेको हो । यसअघि कम्पनीको नीतिमा यी सेवाबाट प्राप्त डेटा व्यक्तिगत ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play