Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

अपराध गरेर जेलबाट ‘रिटायर्ड’ भएका टोपबहादुर भन्छन्- अब देश बनाउँछु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अपराध गरेर जेलबाट ‘रिटायर्ड’ भएका टोपबहादुर भन्छन्- अब देश बनाउँछु
Photo / Coverage: फरकधार

  अपराध कर्मपछि जेलबाट कैद सजाय भोगेर रिहा भएका पात्र हुन्- टोपबहादुर रायमाझी । आफ्नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा उनी दोषी ठहर भए । पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका टोपबहादुरलाई त्यो कुकर्मपछि सार्वजनिक रूपमा मुख देखाउनै लाज लाग्नुपर्ने हो । तर, जेलबाट निस्किएको केही घण्टामै उनी भन्न थालेका छन्- ‘देशलाई उँभो लगाउने आँट पलाएको छ, अब देश बनाउँछु ।’   टोपबहादुरको फाइँफुइँ हेर्दा लाग्छ, उनले देशका लागि ठूलै योगदान दिएर फर्किए । तर, वास्तविकता उनले राज्यविर...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीन कहिले जालान् प्रधानमन्त्री बालेन ? के होलान् बेइजिङ भ्रमणका एजेण्डा ?
PoliticsJust now

चीन कहिले जालान् प्रधानमन्त्री बालेन ? के होलान् बेइजिङ भ्रमणका एजेण्डा ?

हालै भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री बालेन शाहको चीन भ्रमणलाई लिएर कूटनीतिक चासो बढेको छ । चिनियाँ पक्षले बेइजिङ भ्रमणका लागि निमन्त्रणा दिए पनि भ्रमणको मिति भने टुङ्गो लागेको छैन । पर्याप्त तयारीको अभाव र आगामी स्थानीय तह निर्वाचनका कारण प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल हुने सम्भावना कम रहेको बताइएको छ । निर्वाचनअघि भ्रमणको तयारी पूरा नभए स्थानीय चुनावपछि ...

फरकधार
बिहान खाली पेटमा चिया-कफी पिउने बानी छ ? जान्नुहोस् यसका असर
PoliticsJust now

बिहान खाली पेटमा चिया-कफी पिउने बानी छ ? जान्नुहोस् यसका असर

धेरै मानिसको दिनचर्या बिहान उठ्नेबित्तिकै चिया वा कफी पिएर सुरु हुन्छ । चिया र कफीमा पाइने क्याफिनले शरीरलाई सक्रिय बनाउन र थकान कम गर्न सहयोग गर्छ । तर, यसको अत्यधिक सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विशेषगरी खाली पेटमा चिया वा कफी पिउँदा केही व्यक्तिमा पेट पोल्ने, वाकवाकी लाग्ने तथा अम्लपित्तको समस्या बढ्न सक्छ । यद्यपि, सबै व्यक्तिमा यस्तो समस्या ...

फरकधार
कस्ता खानेकुराले निद्रामा असर गर्छन् ? सुत्नुअघि के नखाने ?
PoliticsJust now

कस्ता खानेकुराले निद्रामा असर गर्छन् ? सुत्नुअघि के नखाने ?

स्वस्थ शरीर र मस्तिष्कका लागि पर्याप्त र गुणस्तरीय निद्रा आवश्यक हुन्छ । तर, दैनिक खानपानको बानीले पनि निद्रामा प्रत्यक्ष असर पार्न सक्छ । विशेषगरी राति सुत्नुअघि खाइने केही खानेकुराले निदाउन कठिन हुने, बीच–बीचमा निद्रा खुल्ने तथा पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छन् । अमेरिकाको नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युट तथा मेयो क्लिनिकका अनुसार निम्न खानेकुराको सेवनले निद्राको गुणस्तरमा असर पार्न सक्छ । चिया, ...

फरकधार
बाढी पहिरोको  दीगो व्यवस्थापनमा सरकारको जोड : मन्त्री श्रेष्ठ
PoliticsJust now

बाढी पहिरोको दीगो व्यवस्थापनमा सरकारको जोड : मन्त्री श्रेष्ठ

बागलुङ, मङ्सिर १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोको दीगो व्यवस्थापनमा सरकारको जोड रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङको पहिरो तथा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement