काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा टस जितेर जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। लुम्बिनीले पहिले ब्याटिङ गर्नेछ। साविक विजेता लुम्बिनी यस सिजनको एक मात्र अपराजित टोली हो। तीन खेल खेलेको लुम्बिनीले दुई खेल जि…
अपराजित लुम्बिनी र जनकपुरबीच भिडन्त, टस जितेर जनकपुरले रोज्यो बलिङ
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






