Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अन्तिम ओभरमा रसेलको कमाल, जनकपुरलाई २ रनले हराउँदै विराटनगरको लगातार दोस्रो जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तिम ओभरमा रसेलको कमाल, जनकपुरलाई २ रनले हराउँदै विराटनगरको लगातार दोस्रो जित
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अन्तिम ओभरसम्म रोमाञ्चक बनेको प्रतिस्पर्धामा विराटनगरले जित निकालेको हो। विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पुनर्बीमामा थप लगानी गरेर पूँजी बढाउने सरकारकाे निर्णय
Economy & BusinessJust now

पुनर्बीमामा थप लगानी गरेर पूँजी बढाउने सरकारकाे निर्णय

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा सरकारले थप लगानी बढाउने निर्णय गरेको हो । ​​​​​ हकप्रद शेयर मार्फत थप लगानी बढाउने तयारी सरकारको हो । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ । जहाँ नेपाल सरकारको स्वामित्व ४४ प्… ...

आर्थिक न्यूज
हेलिकप्टर दुर्घटनाका तीन जना घाइते मेडिसिटीमा, कस्तो छ स्वास्थ्य अवस्था ?
Economy & BusinessJust now

हेलिकप्टर दुर्घटनाका तीन जना घाइते मेडिसिटीमा, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ / सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल ...

अर्थडबली
सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढायो, कात्तिक १९ र २० गते कुपन वितरण
Economy & BusinessJust now

सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढायो, कात्तिक १९ र २० गते कुपन वितरण

काठमाडौं । सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट मोटा धान खरिद गर्न लागेको हो। कम्पनीको महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते कार्यालय परिसरबाट धान बिक्री गर्न चाहने किसानलाई कुपन वितरण गर्ने जनाएको छ। कुपनमा उल्लेख गरिए… ...

आर्थिक न्यूज
सरकारले एकैपटक दुई अध्यादेश ल्याउँदै, राष्ट्रपतिसमक्ष पठाउने निर्णय
Economy & BusinessJust now

सरकारले एकैपटक दुई अध्यादेश ल्याउँदै, राष्ट्रपतिसमक्ष पठाउने निर्णय

काठमाडौं- सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपालसम्बन्धी कानुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित केही नेपाल ऐन संशोधनका लागि अध्यादेश जारी ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play