Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अनुभवी वेस्ट इन्डियन आन्द्रे रसेलले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

अनुभवी वेस्ट इन्डियन आन्द्रे रसेलले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

10/18/2026, 12:15:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुभवी वेस्ट इन्डियन आन्द्रे रसेलले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

चर्चित वेस्ट इन्डियन खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा खेल्ने भएका छन्।  विराटनगर किंग्सबाट उनले खेल्ने पक्का भएको हो। क्लबले आफ्नो फेसबुक पेजमा रसेलसम्बन्धी भिडिओ सेयर गर्दै यसको पुष्टि गरेको छ।  ३८ वर्षीय यी चर्चित खेलाडीको आगमनले विराटनगरको टोली थप बलियो बनेको छ।  रसेल दायाँहाते ब्याट्सम्यान हुन्। उनी दायाँहाते...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति
ताजा खबरJust now

पाँच गोठमा आगलागी, लाखौं रुपियाँ बरावरको क्षति

जानु पाण्डेकपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट शुक्रवार राति दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्... ...

गोरखापत्र
कलाकारकाे दसैँ: पर्दामा खुसी बाँड्नेहरू आफ्नाे जीवनमा कसरी मनाउँछन् चाड ?
ताजा खबरJust now

कलाकारकाे दसैँ: पर्दामा खुसी बाँड्नेहरू आफ्नाे जीवनमा कसरी मनाउँछन् चाड ?

काठमाडौं । नेपालीहरुको महान चाड बडादसैँ सुरु भएसँगै नेपाली कलाकारहरु पनि आ–आफ्नै शैलीमा चाडपर्व मनाउने तयारीमा जुटेका छन्। कोही जन्मघर फर्किएर परिवारसँग टीका र आशीर्वाद थाप्ने योजनामा छन् भने कोही व्यस्त कार्यतालिकाका कारण आफ्नै टिमसँग दसैँ मनाउँदै छन्। देशमा देखिएका विपद् र विभिन्न परिवारको दुःखलाई मध्यनजर गर्दै केही कलाकारले भने यस वर्षको दसैँ सामान्य रुपमा मनाउने वा नमनाउने सोच ...

केन्द्रबिन्दु
मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर
ताजा खबरJust now

मकवानपुरमा ईभी दुर्घटना हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर। हेटौँडा–भैँसे सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–१ बादरेभीरमा भाडाको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आइतबार १ गते दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो। दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play