अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए । उनका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवर्द्धन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख...
Read Complete Original Article
Published originally on फरकधार
Related News

राप्ती अस्पतालमा सिटीस्क्यान बन्द, डायलासिस सेवा पनि प्रभावित
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । ‘अस्पताललाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ...

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको भन्दै नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले पाउनुपर्ने जलवायु न्यायको विषय उठाएकी हुन् । उनको सचिवालयका अनुसार भण्डारीले विश्वव्यापी ...
![सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/Big_QDfsGdQo1U.jpeg)
सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]
चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ । मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन् । बाली ...

यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान
काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र सरकारका गलत कामकारबाहीबारे जनतामाझ प्रचार गर्ने उद्देश्यसहित आजदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्दैछ । कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठन सुदृढीकरणदेखि जनजीविकाका सवाल उठाउनेसम्मका कार्यक्रम अघि बढाउने भएको छ । नेकपाले अभियानलाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा ...


