प्रतिबन्धित अवामी लिग र यस सम्बद्ध संगठनहरूले गरेको विरोध प्रदर्शन र हिंसापछि बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगन्जको अवस्था अझै सामान्य हुन सकेको छैन। सोमबार विरोध वा हिंसाका कुनै नयाँ घटना नभए पनि गोपालगन्ज जिल्लाभरि अवस्था तनावपूर्ण रहेको बताइएको छ। महत्त्वपूर्ण चौबाटो र सडकमा प्रहरी, एसआरबीलगायत सुरक्षाकर्मीको संख्या ब...
अझै सामान्य हुन सकेन शेख हसिनाको गृहजिल्ला गोपालगन्ज

Read Complete Original Article
Published originally on नेपालखबर






