४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो । नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै,…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी
सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जनाएको छ । ७१ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने र सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गरेका हुन् । शुक्रवार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा ७१ ...

राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेको महत्व हुन्छ : गगन थापा
‘म कैंयन पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचिकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ,’ थापाले भने, ‘आशिर्वाद रहेको छ । स्नेह रहेको छ । त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन ।’ ...

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन ...

सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा कमलकिशोर भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरण र कमल ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोराहरू… ...


