३ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार रूपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४० रूपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ । आइतबार एक तोला चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ थियो ।
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो ...

आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न स… ...

किन बिरोध भइरहेको छ अर्थमन्त्री स्वर्णिम वाग्लेको ? यस्तो छ भारतीय मिडियालाई दिएको अन्तवार्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको क्रममा भारतीय मिडिया एनडीटीभीलाई दिएको अन्तवार्ताको नेपाली राजनीतिमा निकै आलोचना भइरहेको छ । उक्त टेलिभिजनका लागि पद्मजा जोशीले डा. ...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्… ...


