Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड
OthersJust now

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड

फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ । लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्। शनिबार दिनभर भएको प्रदर्शनका क्रममा देशभरबाट चारसय बढीलाई ...

पर्दाफास
२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
OthersJust now

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, ...

पर्दाफास
प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
OthersJust now

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’

त्यसो त अभिनेत्री प्रियंका कार्की यतिबेला पारिवारिक जीवनमा बढी व्यस्त देखिन्छिन् । छोरीको जन्मपछि उनी अक्सर घर र परिवारसँग रमाइरहेको देखिन्छिन् । कहिले छोरीसँगै खेलिरहेको त कहिले घुमफिर गरिरहेकी देखिन्छिन् । सामाजिक सञ्जालमा उनको प्यारेन्टिङ शैली धेरैले रुचाएका पनि छन् । बालबच्चा कसरी हुर्काउने ? कसरी उनीहरूलाई सही दिशाबोध गराउने ? यस्तै सन्दर्भमा उनले बोलेका… ...

अनलाइन खबर
बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण
OthersJust now

बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण

१ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्‍याइएको हो । गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play