काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ वटा निर्जीवन लघु बीमा कम्पनीको नाफा घट्दा १ कम्पनीको नाफा वृद्धि भएको छ । यस अवधिमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको नाफा वृद्धि भएको हो । ट्रस्टको नाफा २९२.२७ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म यस कम्पनीले ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ लाख ५३ हजार रुपैयाँ कमाएको थियो । …
३ लघु निर्जीवनको नाफा खुम्चिँदा ट्रस्टको २९२ प्रतिशतले बढ्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






