काठमाडौं । सीजी इलेक्ट्रिकले तिहार तथा छठ पर्वको अवसरमा नेपाली उपभोक्तालाई शुभकामना व्यक्त गर्दै घर तथा कार्यस्थल उज्यालो बनाउन आफ्ना एलईडी प्रकाश समाधान प्रयोग गर्न आग्रह गरेको छ । ‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने सन्देशसहित कम्पनीले विभिन्न प्रकारका एलईडी बत्ती तथा विद्युतीय सामग्री बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार सीजीका एलईडी बत्तीमा […]
२४ महिनाको वारेन्टीसहित सीजी इलेक्ट्रिकका एलईडी बत्ती बजारमा

Read Complete Original Article
Published originally on लोकपथ






