११ वर्षमा १ प्रतिशत भूमिहीन दलित पनि पाएनन् जग्गा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संविधानको धारा ४० अनुसार हालसम्म ९२४ भूमिहीन दलित परिवारले जग्गा प्राप्त गरेका छन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

ट्राफिक प्रहरीद्वारा ५ हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा ५ हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले […] ...

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
८ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक… ...

ब्राजिल चुनाव : तीनपटक राष्ट्रपति भइसकेका ८० वर्षिय लुलालाई दिँदैछन् बोल्सोनारोका छोराले टक्कर
८० वर्षीय वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा र ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा भइरहेको छ। बोल्सोनारो नजरबन्दमा रहेका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् । ...

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
गैरआवासीय नेपाली संघ(एनआरएनए)क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। विदेशमा बसोबास गर्दैमा नेपालीले आफ्नो देशप्रतिको माया, जिम्मेवारी र सम्बन्ध नत्याग्ने उल्लेख गर्दै उनले वंशजको नागरिकता निरन्तरताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा काफ्लेले विदेशमा रहेका नेपालीले शिक्षा, रोजगारी, तालिम तथा अन्य अवसरको खोजीमा देश छाड्नुपरेको ...


