Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विधाहरूमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जितसँगै उत्साहजनक सुरुवात गरेको छ । बिहीबार कालुन्चोक मैदानमा उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुशी दिएको हो । १२८ रनको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा
OthersJust now

सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा

१० मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर थप अनुसन्धान भइरहेको… ...

अनलाइन खबर
पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्छ : सुनिता डंगोल
OthersJust now

पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्छ : सुनिता डंगोल

१० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको… ...

अनलाइन खबर
कारोबारसँगै घट्यो सेयर बजार, लगानी समूह मात्रै बढ्यो
OthersJust now

कारोबारसँगै घट्यो सेयर बजार, लगानी समूह मात्रै बढ्यो

१० मंसिर, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंक घटेको छ । यो कमीसँगै नेप्से २६३६ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ८.६६ अंक बढेको थियो । नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement