१० मंसिर, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंक घटेको छ । यो कमीसँगै नेप्से २६३६ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ८.६६ अंक बढेको थियो । नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो…
कारोबारसँगै घट्यो सेयर बजार, लगानी समूह मात्रै बढ्यो

Read Complete Original Article
Published originally on अनलाइन खबर






