सर्लाहीमा एक व्यक्तिको नाममा रहेकाे जग्गा नक्कली कागज खडा गरी अर्कैको नाममा दर्ता गरिएको पाइएको छ। सो कार्यमा संलग्न रहेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादवसमेत सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार तत्कालीन प्रमुख यादव, तत्कालीन नायव सु...
एउटा व्यक्तिको जग्गा अर्कैका नाममा दर्ता, मालपोत प्रमुखसहित सात जनाविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on नेपालखबर






