हुम्ला । हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ (लामा)लाई शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रादेशिक अस्पतालमा पुर्याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले...
हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

Read Complete Original Article
Published originally on हेल्थवाणी






