Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
Photo / Coverage: हेल्थवाणी

काठमाडौं/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखिने लेक लाग्ने समस्या (High Altitude Mountain Sickness) को रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको छ। उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
HealthJust now

हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला । हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ (लामा)लाई शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रादेशिक अस्पतालमा पुर्‍याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले... ...

हेल्थवाणी
दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष
Health1h ago

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं । दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ... ...

सिंहदरबार न्युज
स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ हुँदैन : मुख्यमन्त्री थापा
Health2h ago

स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा, कात्तिक २० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको बजेट विनियोजनमा विगतमा जस्तो कञ्जुस्याइँ नहुने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने उहाँले स्पष्ट पार्नुभएको छ । बागमती प्रदेशको स्वास्थ्य कार्यक्रमअन्तर्गत हेटौँडामा आयोजित एकीकृत समीक्षा कार्यक्रमको समापन समारोहलाई हिजाे साँझ सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “आगामी दिनमा आवश्यकताको आधारमा बजेट विनियोजन ...

जनताटाइम्स
दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष
Health2h ago

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं । दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो ।... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play