हुम्लाको हिमपातमा बेपत्ता २०० पशुको झण्डै एक महिनापछि उद्धार

६ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ । असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

दशैंको टीकालगत्तै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा बढे पर्यटक
सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई दिन यता निकै बढेको व्यवसायीहरुले जनाएका छन् । ...

‘एलियन’ र ‘टप गन’का दिग्गजअभिनेता टम स्केरिटको निधन
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन… ...

यस वर्षको दशैंमा सौराहामा आन्तरिक पर्यटक घटे
भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ। गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षहरूमा दसैँ बिदामा पर्यटकीय गन्तव्यहरूमा चहलपहल निकै हुने गरेको थियो। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रूपमा आन्तरिक पर्यटक आएका छैनन्। क्षेत्रीय होटल सङ्घ चितवनका ...

प्रदर्शनमा आयो कबड्डी–५, ओपनिङ उत्साहजनक
दसैंको रौनक बाँकी रहँदै कबड्डीको पाँचौँ शृङ्खला प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले देशभरका सिनेमाघरमा सर्वाधिक शो पाएको छ । र, सुरुवाती अकुपेन्सी उत्साहजनक देखिएको छ । अधिकांश हलका सिट हराभरा देखिएका छन् । ठ्याक्कै १२ वर्षअघि ‘कबड्डी’ प्रदर्शनमा आएको थियो । त्यसैको सिलसिला हो, कबड्डी–५ पनि । यसलाई ‘आफ्टर द फाइनल… ...


