काठमाडौं । नेपालमा हुन्डी कारोबार परम्परागत अनौपचारिक रकम स्थानान्तरणको माध्यमबाट विकसित हुँदै अपराधबाट आर्जित सम्पत्ति लुकाउने र सीमापार वित्तीय कारोबार गर्ने माध्यमका रूपमा विस्तार भइरहेको पाइएको छ । यस्तो कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति, खुद्रा व्यापारी र विप्रेषण कारोबारका उपएजेन्ट बढी जोडिएको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको प्रतिवेदनले देखा…
हुन्डी कारोबारमा ६५ प्रतिशत २५ देखि ४४ वर्षका, मधेशका सीमावर्ती जिल्लामा बढी गतिविधि
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






