हिलो छल्दै क्रिकेट हेर्न त्रिवि मैदान पुगे समर्थक
• नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। • निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेको छ र समर्थकहरूले हिलो छल्दै प्यारापिटसम्म पुगेका छन्। • खेलको दृश्यलाई सुर्याम्स उप्रेतीले कैद गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ
बैंकिङ कसुरको मुद्दामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ४७ वर्षीय महम्मद नसिमलाई पक्राउ गरेको हो। हाल काठमाडौं–१६ मा बस्दै आएका उनलाई चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले बताए। नसिमविरुद्ध एक करोड २० लाख रुपैया... ...

वर्षाले प्रभावित एनपीएल खेल ५–५ ओभरमा हुने, सुदूरपश्चिम र विराटनगर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ। वर्षाले प्रभावित खेल सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले निकै कठिन परिश्रम गरेपछि खेलका लागि मैदान तयार भएको हो। मैदान निरीक्षण गरेपछि अम्पायरहरूले ५–५ ओभरको खेल सञ्चालन गर्ने निर्णय गरेका छन्। पछिल्लो तालिकाअनुसार खेलको टस साँझ ७:२५ बजे हुनेछ भने खेल ७:४१ बजे ...

तीन दशकपछि संयुक्त राष्ट्रसङ्घको सोमालियामा जारी राजनीतिक अभियान अन्त्य
नैरोबी । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि रहँदै आएको राजनीतिक अभियान दुई वर्षे सङ्क्रमणकालपछि शनिबार समाप्त भएको छ । यसले पूर्वी अफ्रिकी राष्ट्रमा तीन दशकभन्दा बढी समयदेखि चलेको संयुक्त राष्ट्रसङ्घको शान्ति निर्माण कार्यको अध्याय बन्द गरेको छ । युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सन् २०१३ मा स्थापना गरेको थियो। यसले सोमाली अधिकारीहरूलाई दुई दशकभन्दा बढीको द्वन्द्वपछि लोकतन्त्र र कानूनको शासनमा सङ्क्रमणमा सहयोग ...

कम हुँदै अर्नबको असर
हाल पश्चिम नेपालनजिक रहेको न्यूनचापीय क्षेत्र (अर्नब चक्रवातको अवशेष) को प्रभाव कम हुँदै गएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक मात्र प्रभाव रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम महाशाखाको भनाइ छ। मौसम महाशाखाका अनुसार आज राति&... ...


