Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्नेछ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
ताजा खबरJust now

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो

इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ । सुरक्षा कमजोरी सार्वजनिक भएसँगै क्लाउड सेवा... ...

रातोपाटी
कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे
ताजा खबरJust now

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । ...

कान्तिपुर
धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम कर्णाली राजमार्ग एकतर्फी
ताजा खबरJust now

धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गxaaoथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी ...

नेपालन्युज
टाइगर श्राफमाथि गोली प्रहारले बलिउडमा फेरि संगठित अपराधको त्रास
ताजा खबरJust now

टाइगर श्राफमाथि गोली प्रहारले बलिउडमा फेरि संगठित अपराधको त्रास

बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईमा भएको गोली प्रहारको प्रयासले भारतीय फिल्म उद्योगमा संगठित अपराधको पुरानो त्रास फेरि बल्झाएको छ । घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र घटनाको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play