अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले फारसको खाडीमा इरानले आफ्नो लडाकु विमानमा मिसाइल हानेको दाबी गलत भएको बताएको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानले शुक्रबार कुनै पनि अमेरिकी एफ-१६ लडाकु विमानमा आक्रमण गरेको छैन।’ सेन्टकम अगाडि भनेको छ, ‘मध्यपूर्वमा रहेका सबै अमेरिकी लडाकु विमान ...
हाम्रो एफ-१६ लडाकु विमानमा इरानले मिसाइल हानेको दाबी गलत : अमेरिका

Read Complete Original Article
Published originally on नेपालखबर






