बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएपछि भारत भागेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय परिवर्तन नहुने बताएकी हुन्। आन्दोलनमा भएको घातक दमनका लागि जि...
हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु

Read Complete Original Article
Published originally on नेपालखबर






