हराउँदै दसैँको पुरानो परम्परा, बढ्दै देखावटी प्रतिस्पर्धा

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक सँस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्व छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न सम...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते
काठमाडौं । भारतीय अभिनेता टाइगर श्राफको गाडीमा मुम्बईको जुहूस्थित पुष्पा पार्क क्षेत्रमा पाँच राउन्ड गोली प्रहार भएको छ । घटनामा उनका चालक र नजिकै रहेका एक अटोचालक घाइते भएका छन् । टाइगर भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार, फुटबल खेलेर गाडीमा फर्किरहेका टाइगरको गाडीलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जनाले अचानक गोली चलाएका थिए । घाइतेहरूलाई तत्कालै नजिकैको ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न भ्याइँनभ्याइँ भएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरूको दिनचर्या अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरू दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त […] ...

बलिउड अभिनेता टाइगर श्राफ सवार कारमा गोली प्रहार
घटनामा श्राफ सकुशल रहेका छन् भने उनका चालक र एक अटोचालक घाइते भएका छन् । ...

कटुुञ्जेको सुुशीला भैरव मन्दिरमा सन्ध्या आरती
नगेन्द्र सापकोटाकाठमाडौँ, कत्तिक १ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका —५ कटुञ्जेस्थित सुशीला भैरव मन्दिरमा साँझ आरती गर्ने परम्परा सुुरु गरिएको छ । पुुरातात्विक एवं ऐतिहासिक, सा... ...


