काठमाडौं- स्वास्थ्य बीमा सेवा लिन भौतिक परिचयपत्र अनिवार्य बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ
स्वास्थ्य बीमा सेवा लिन अब भौतिक परिचयपत्र अनिवार्य नपर्ने

Read Complete Original Article
Published originally on आजको अर्थ






