क्वालालम्पुर । मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७-१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ । सम्झौताअनुसार थप छवटा विमान खरिद गर्न सक्ने विकल्पसमेत कम्पनीलाई उपलब्ध हुनेछ । मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुप (एमएजी)का अध्यक्ष नसरुद्दीन ए बकरले बुधबार क्वालालम्पुरमा विमान …
मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






