काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर जुट मिल’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल थालेका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज (२०८३ मंसिर ९ गते) रणनीतिक लगानीकर्ताका …
विराटनगर जुट मिल पुनःसञ्चालनमा गरिने, EOI आह्वान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






