चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वार्थ बाझिने नियुक्ति नसच्याएसम्म सत्याग्रह यथावत रहने बताएका छन्। सत्याग्रहमा बसिरहेका डा. केसीले मंगलबार विज्ञप्ति जारी गरी माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका हुन्। ‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायका लागि उठाइएका मागहरू सम्बोधन नभएसम्म सत्याग्रहसहितको हाम्रो आन्...
स्वार्थ बाझिने नियुक्ति सच्याएपछि मात्रै वार्ता गर्ने डा. केसीको अडान

Read Complete Original Article
Published originally on नेपालखबर






