स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो : कमल थापा

८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् । ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् । अर्थमन्त्री डा.…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सिटिजन्स बैंकका ग्राहकले ‘लुप नेटवर्क’ बाट अब किस्ताबन्दीमा सामान किन्न पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् । सम्झौताअनुसार सिटिजन्स बैंकका योग्य कार्डधारकले […] ...

बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण
विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि लामो समयसम्म रहन्छ। स्वास्थ्य सेवामा अवरोध, खानेपानीको सङ्कट र विस्थापनले निम्त्याउने जनस्वास्थ्य समस्यालाई समाधान गर्न अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने प्रणालीमा सीमित हुनुहुँदैन; बरु भौगोलिक तथा स्थानिक दृष्टिकोण अपनाएर जोखिम पहिचान र दिगो पुनर्स्थापनाको बाटो रोज्नुपर्छ। ...




