१३ मङ्सिर, नयाँदिल्ली (रासस/एएनआई)। बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी छन् । स्वतन्त्रता प्राप्त नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने उनको भनाइ छ। अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट…
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: शेख हसिना

Read Complete Original Article
Published originally on अनलाइन खबर






