आइतबार सम्पन्न महिला बास्केटबल (३×३) तर्फ कर्णालीले रजत पदक हात पारेको हो ।
दसौं राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो पदक

Read Complete Original Article
Published originally on कान्तिपुर

आइतबार सम्पन्न महिला बास्केटबल (३×३) तर्फ कर्णालीले रजत पदक हात पारेको हो ।
Published originally on कान्तिपुर

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ। चोभार सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ&nda... ...

ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो। ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानमा सहभागी हुने पार्टी नेताहरुलाई दिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर पार्टीको हितविपरीत गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएका हुन् । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि ...

सुर्खेत । नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशाङ्क कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आइतबार... ...