स्मार्टफोन पड्किनुअघि देखिन्छन् यी ५ संकेत, नगर्नुहोस् बेवास्ता

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । फोनबाट कुराकानी गर्नेदेखि इन्टरनेट चलाउने, फोटो खिच्ने र विभिन्न काम गर्ने गरिन्छ । तर, कहिलेकाहीँ स्मार्टफोनमा आगलागी हुने वा ब्याट्री विस्फोट हुने घटनाले प्रयोगकर्ताको सुरक्षामै जोखिम निम्त्याउन सक्छ ।यस्ता घटना कुनै एउटा ब्रान्डमा मात्र सीमित हुँदैनन् । विशेष गरी अत्यधिक तापक्रम, ब्याट्रीमा हुने खराबी, भौतिक क्षति र अनुचित चार्जिङका कारण स्मार्टफोन जोखिमपूर्ण बन्न सक्छन् । गर्मी मौसममा फोनको तापक्रम बढ्ने सम्भावना हुने भएकाले य
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई नि:शुल्क प्राविधिक सेवा
काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर २०८३ साल कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ ।दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास २ दमौलीस्थित बालमन्दिर तथा सत्यवती ...

चीनमा लगभग १ करोड ५० लाख यात्रुवाहक कारहरुमा ‘नेभिगेसन अन अटोपायलट’ क्षमता
नियामकले चालक सहायता प्रविधिको विस्तारसँगै मापदण्ड विकासलाई अगाडि बढाएसँगै चीनमा लगभग १ करोड ५० लाख यात्रुवाहक कारहरूमा एनओए (नेभिगेसन अन अटोपायलट) क्षमताहरू उपलब्ध रहेका छन्। अगस्ट २०२६ सम्म चीनमा लगभग ६ करोड १० लाख यात्रुवाहक कारहरूमा एनओए-सुसज्जित सवारी साधनहरू सहित स्तर २ (एल२) चालक सहायता सुविधाहरू रहेका चाइना एकेडेमी अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीले शुक्रबार बताएको छ। ती तथ्याङ्कहरूको आधारमा, एनओए सुसज्जित ...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
९ कात्तिक, काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त […] The post ग्लोबल ...


