सोलुखुम्बुको होटल गुडलकमा आगलागी

दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक
पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ...

कांग्रेस कोशी प्रदेश सभापतिमा लिम्बू, फागो, रायमाझी र थापाको दाबी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै कोशी प्रदेशमा पार्टी नेतृत्वको प्रतिस्पर्धा पनि पेचिलो बन्दै गएको छ। केन्द्रीय महाधिवेशनपछि हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै प्रदेश सभापतिका लागि चार प्रभावशाली नेताले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्। प्रदेश सभापतिका आकांक्षीमा मोरङ कांग्रेसका सभापति तथा पूर्व संघीय मन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेशका महामन्त्री उमेश थापा, सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागो र राष्ट्रियसभा संसदीय ...

रोकियो वर्षा, कीर्तिपुर मैदान सुकाइँदै (तस्वीरहरू)
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ । ...

पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ८३ करोड, गत वर्षभन्दा ४१ प्रतिशत बढी
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४१.४५ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो […] ...


