Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी
Photo / Coverage: फरकधार

जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च उल्लेख्य रूपमा बढाएर ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरेको छ । जापानी समाचार संस्था क्योदो न्युजका अनुसार आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मको अवधिका लागि सरकारले उक्त रक्षा बजेट प्रस्ताव गर्ने योजना बनाएको हो । रिपोर्टअनुसार जापानले आफ्नो सैन्य क्षमता विस्तारका लागि ठूलो सङ्ख्यामा ड्रोन, गोलीगट्ठा तथा क्षेप्यास्त्र खरिदलाई प्राथमिकता दिनेछ । यसका लागि सरकारले राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी तीन प्रमुख दस्तावेज संशोधन गर्ने तयारी गरेको छ । सन् २०२२ को अन्त्यम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आणविक हतियारको भविष्यबारे निर्णायक संवाद, एउटै टेबलमा तीन महाशक्ति
PoliticsJust now

आणविक हतियारको भविष्यबारे निर्णायक संवाद, एउटै टेबलमा तीन महाशक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आणविक हतियार नियन्त्रणका विषयमा संयुक्त छलफल हुने तयारी गरिएको छ। प्राप्त विवरणअनुसार आगामी साता चीनमा हुने भनिएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका अवसरमा तीन देशका शीर्ष नेताबीच भेटवार्ता गर्ने योजना छ। ह्वाइट हाउसले शुक्रबार यससम्बन्धी जानकारी दिएको समाचारमा उल्लेख छ। प्रस्तावित भेटवार्तामा आणविक हतियारको संख्या घटाउने, नयाँ हतियारको ...

फरकधार
सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा
PoliticsJust now

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा गरिएको छ । करिब एक दशकदेखि सूदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका नवल सिंह रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले कैलालीको कर्णाली चिसापानीमा आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । रावलका अनुसार उक्त नागरिक सरकारको प्रमुख अर्थात् प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन गरिनेछ । यसका लागि इच्छुक ...

फरकधार
चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्‍यो रवि लामिछानेसँग छलफल
PoliticsJust now

चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्‍यो रवि लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो । ...

फरकधार
एनपिएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
PoliticsJust now

एनपिएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play