सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । समारोहमा सेनाको टोलीले शंखघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित
३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान गरिएको हो । पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ । सत्य, तथ्य र निष्पक्षताका साथ जनसरोकारका विषयहरू उजागर गर्दै पत्रकारिता क्षेत्रमार्फत समाजलाई जवाफदेही… ...

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने त्रिवि क्रिकेट मैदानको स्फेरिकल भ्यू । ...

छलफलपछि पत्रकार किशोर श्रेष्ठ घर फर्किए
भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार साइबर ब्युरोमा भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् । ...


