बेइजिङ । चीनले सेयर बजारमा लगानी र कारोबार बढाउन केही महिनाअघि कडा बनाएको मार्जिन कारोबारसम्बन्धी व्यवस्था पुनः खुकुलो बनाएको छ। सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जमा ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताले राख्नुपर्ने न्यूनतम मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ। नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाबाट सैद्धान्तिक रूपमा करिब ४०…
सेयर बजारमा लगानी बढाउन चीनले खुकुलो बनायो मार्जिन कारोबार, साढे ५९ अर्ब डलर थपिने अपेक्षा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





