Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सूर्यवंशीको आक्रामक इनिङ्समा पूर्णविराम, श्रीलंकालाई पहिलो सफलता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सूर्यवंशीको आक्रामक इनिङ्समा पूर्णविराम, श्रीलंकालाई पहिलो सफलता
Photo / Coverage: फरकधार

कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारत ‘ए’ ले पहिलो विकेट गुमाएको छ । श्रीलंका ‘ए’ विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर वैभव सूर्यवंशीलाई ४० रनमा गुमाएको हो । आक्रामक ब्याटिङ गरेका सूर्यवंशीले २७ बलमा चार चौका र तीन छक्का प्रहार गरे । उनी भारतका लागि पहिलो विकेटका रूपमा आउट भए । यसअघि प्रतियोगिताको पहिलो खेलमा सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै दोहोरो शतक प्रहार गरेका थिए । तर, आजको सेमिफाइनलमा भने उनी अर्धशतक पूरा गर्न नपाउ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पार्टी हितविपरीत लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस केन्द्रीय सदस्य तिमल्सिनाको माग
PoliticsJust now

पार्टी हितविपरीत लाग्ने जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस केन्द्रीय सदस्य तिमल्सिनाको माग

पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि-प्रक्रियामा सहभागी नभई ...

हाम्राकुरा
मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर
PoliticsJust now

मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर

काठमाडौँ, मंसिर १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार राष्ट्रपति पौडेल... ...

गोरखापत्र
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर : सोबिताको बढुवा, गृहमन्त्री गुरूङ छैटौं नम्वरमा झरे
PoliticsJust now

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर : सोबिताको बढुवा, गृहमन्त्री गुरूङ छैटौं नम्वरमा झरे

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्। यसअघि पाँचौं नम्बरमा रहेका गृहमन्त्री सुधन गुरूङ छैटौं नम्वरमा झरेका छन् भने सातौं वरीयतामा रहेकी कानुन मन्त्री सोविता गौतमलाई तेस्रो नम्वरमा तानिएको छ। त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचऔं स्थानमा झरेका छन् भने परराष्ट्रमन्त्री शिशिर […] ...

काठमाण्डुपाटी
पाँच नयाँ स्वादसहित बजारमा एक्स्ट्रिम इनर्जी ड्रिंक
PoliticsJust now

पाँच नयाँ स्वादसहित बजारमा एक्स्ट्रिम इनर्जी ड्रिंक

एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताको बदलिँदो रुचि र मागलाई ध्यानमा राख्दै पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको छ । नयाँ उत्पादनसँगै उपभोक्ताले एउटै ब्रान्डमा विभिन्न स्वादको अनुभव लिन पाउने भएका छन् । कम्पनीले ग्रिन एप्पलको स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ तथा ग्रेपफ्रुट र पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको हो । त्यस्तै, रास्पबेरीको स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement