काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्। यसअघि पाँचौं नम्बरमा रहेका गृहमन्त्री सुधन गुरूङ छैटौं नम्वरमा झरेका छन् भने सातौं वरीयतामा रहेकी कानुन मन्त्री सोविता गौतमलाई तेस्रो नम्वरमा तानिएको छ। त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचऔं स्थानमा झरेका छन् भने परराष्ट्रमन्त्री शिशिर […]
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर : सोबिताको बढुवा, गृहमन्त्री गुरूङ छैटौं नम्वरमा झरे

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






