एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताको बदलिँदो रुचि र मागलाई ध्यानमा राख्दै पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको छ । नयाँ उत्पादनसँगै उपभोक्ताले एउटै ब्रान्डमा विभिन्न स्वादको अनुभव लिन पाउने भएका छन् । कम्पनीले ग्रिन एप्पलको स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ तथा ग्रेपफ्रुट र पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको हो । त्यस्तै, रास्पबेरीको स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ सा...
पाँच नयाँ स्वादसहित बजारमा एक्स्ट्रिम इनर्जी ड्रिंक

Read Complete Original Article
Published originally on फरकधार






