Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर विभिन्न थरीका अड्कलबाजी हुँदै आएका छन् । यसले उनका प्रशंसकमा अन्योल सिर्जना गरेको छ । सुशान्तको निधन भएको लामो समय बितिसक्दा पनि उनको मृत्युको वास्तविक कारणबारे धेरै मानिसमा चासो कायमै छ। यसैबीच, बलिउड अभिनेत्री स्मिता जयकरले यस विषयमा नयाँ खुलासा गरेकी छन् । उनले सुशान्त डिप्रेसनबाट पीडित…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी
OthersJust now

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ । मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो । अहिले मन्दिरलाई सिँगारिएर ...

पर्दाफास
झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
OthersJust now

झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने

जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्‍याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै प्रशासनको निर्देशन अटेरी गरी चर्को आवाजमा डिजे बजाइएको पाइएमा ...

पर्दाफास
गौतमबुद्ध विमानस्थल किन चलेन ? कारण खोज्दै निजी क्षेत्र
OthersJust now

गौतमबुद्ध विमानस्थल किन चलेन ? कारण खोज्दै निजी क्षेत्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान् भन्ने निजी क्षेत्रको अपेक्षा अहिले निराशामा बदलिँदै गएको छ । करिब ...

पर्दाफास
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
OthersJust now

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

६ कात्तिक, वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play