सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको...
सुर्खेतमा जुवातास खेलिरहेका ८ जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






