नेपालभर आज तापक्रम १० देखि ३० डिग्री सेल्सियससम्म र घाम लागेको मौसम रहेको छ।
२३ कार्तिक २०८३ : आजको मौसम अपडेट

Read Complete Original Article
Published originally on कान्तिपुर

नेपालभर आज तापक्रम १० देखि ३० डिग्री सेल्सियससम्म र घाम लागेको मौसम रहेको छ।
Published originally on कान्तिपुर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग जेन्सेनको निकट सम्बन्ध रहेको र उनी चीनका लागि गुप्तचरी गतिविधिमा संलग्न रहेको अमेरिकी गुप्तचर अधिकारीहरूको आशंका रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । कम्पनीको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य ...

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोच थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। यस्तो छ पाँच दिनसम्मको मौसम प्रक्षेपण : २०८३ कार्तिक २३ गते (सोमब... ...

कालिमाटी बजारमा आजको थोक भाउ सार्वजनिक — प्रमुख तरकारीहरूको न्यूनतम, अधिकतम र औसत भाउ। ...

सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए। वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको ...