Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहारको चौथो दिन गाईपूजा गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको चौथो दिन गाईपूजा गरिँदै
Photo / Coverage: लोकपथ

काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन
Latest NewsJust now

चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग जेन्सेनको निकट सम्बन्ध रहेको र उनी चीनका लागि गुप्तचरी गतिविधिमा संलग्न रहेको अमेरिकी गुप्तचर अधिकारीहरूको आशंका रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । कम्पनीको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य ...

कर्पोरट खबर
यसो भन्छ पाँचदिने मौसम प्रक्षेपण
Latest NewsJust now

यसो भन्छ पाँचदिने मौसम प्रक्षेपण

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोच थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। यस्तो छ पाँच दिनसम्मको मौसम प्रक्षेपण : २०८३ कार्तिक २३ गते (सोमब... ...

नेपालखबर
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली
Latest NewsJust now

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली

सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए। वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play