Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
Photo / Coverage: लोकपथ

काठमाडौं । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक शनिबार राति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार राति करिब ११ः५० बजे कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा।प्र।०२–०२५ प […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनको घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
Latest NewsJust now

चितवनको घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान करिब सवा १० बजे पहिरो खसेपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन उपकरण परिचालन गरिएको छ । करिब आधा घण्टाभित्र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको […] ...

लोकपथ
अपराध अनुसन्धानदेखि विपद् व्यवस्थापनसम्म खटिने प्रहरीका कुकुरको पूजा (फोटोफिचर)
Latest NewsJust now

अपराध अनुसन्धानदेखि विपद् व्यवस्थापनसम्म खटिने प्रहरीका कुकुरको पूजा (फोटोफिचर)

काठमाडौं । यमपञ्चकअन्तर्गत आइतबार कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाल प्रहरीले पनि सुरक्षामा खटिने तालिमप्राप्त कुकुरको विशेष पूजा गरेको छ। महाराजगञ्जस्थित नेपाल प्रहरीको केनाइन कार्यालयमा लागूऔषध पहिचान, अपराधीको खोजी तथा... ...

रातोपाटी
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम
Latest NewsJust now

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वनसम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो । तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ । सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट सुरु ...

केन्द्रबिन्दु
सशस्त्र प्रहरीले कार्यक्रम गरी मनायो कुकुर तिहार (फोटो फिचर)
Latest NewsJust now

सशस्त्र प्रहरीले कार्यक्रम गरी मनायो कुकुर तिहार (फोटो फिचर)

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २२ गते । यमपञ्चकअन्तर्गत आज कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्या... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play